सम्पादकीय

स्थानीय सरकारले उत्पादनमा जोड दिनुपर्दछ

स्थानीय सरकारहरुले पाँच वर्षको अवधि व्यतित गरिसकेका छन् । पाँच वर्षको कार्यकालको समिक्षा सँगै आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको बिषय अहिले पेचिलो बन्दै गएको छ । अधिकाँस पालिकाहरुमा स्थानीय तहका जनप्रतिनिधिहरुले पुनः...

पुरा पढ्नुहोस
उद्योग वाणिज्य संघले गर्नैपर्ने काम

दैलेख लगायत बिभिन्न पहाडी जिल्लाका जिल्ला सदरमुकामहरुको अवस्था दिनप्रतिदिन समस्यामा पर्दै गएका छन् । उद्योग कलकारखाना नभएका पहाडी जिल्लाहरुका जिल्ला सदरमुकामहरुमा अहिले व्यापार व्यवसाय घट्दै गएको अवस्था छ । दैलेखको बिषयमा मात्रै कुरा गर्ने हो...

पुरा पढ्नुहोस
दैलेख समृद्धिका लागि एकै स्वर कहिले हुन्छ ?

दैलेख बिभिन्न कालखण्डमा पछाडी पारिदै र पर्दै आएको जिल्ला हो । तत्कालिन समयमा दैलेख लगायत सितकालिन राज्यले खेलेको महत्वपूर्ण भूमिकालाई प्रत्यक्ष रुपमा नियालेको काठमाडौंले अहिले सम्म पनि दैलेखको बारेमा बिशेष योजना ल्याउन सकेको छैन्...

पुरा पढ्नुहोस
१६ वर्ष प्रवेश जिम्मेवार पत्रकारिता हाम्रो पहिलो मुद्दा

१६ वर्ष पुगेपछि जिम्मेवार नागरिकको अधिकार प्राप्त हुन्छ अर्थात १६ वर्ष पुगेपछि नागरिकताको अधिकार प्राप्त हुन्छ । यो कथन ‘धमाका राष्ट्रिय दैनिक’लाई पनि लागू हुन्छ । हामीले बालापन काटेका छौं । दैलेखको पहिलो पत्रिका...

पुरा पढ्नुहोस
अर्थतन्त्रलाई लयमा फर्काउने जिम्मा कसको ?

मुलुकमा निर्यात भन्दा आयात धेरै भएको भन्ने बिषय अहिलेको मात्र हैन् । लामो समयदेखि नेपालको आर्थिक अवस्था सुधारका बिभिन्न प्रयासहरु नभएका पनि होइनन् । मुलुकको आर्थिक अवस्था सुधारका लागि स्थानीय स्तरमा उद्योग कलकारखानाहरु खोल्नुपर्ने...

पुरा पढ्नुहोस
उम्मेदवार छान्न सकस

स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा हरेक पालिकाहरुमा उम्मेदवारका आकाँक्षीहरु धेरै भएपछि उम्मेदवार छान्न दलहरुलाई निकै सकस परेको छ । विशेष गरेर नेपाली काँग्रेस र काँग्रेस निकट गठबन्धनका बारेमा अँझै जिल्ला जिल्लामा स्पष्ट खाका निर्माण...

पुरा पढ्नुहोस
निर्वाचन स्वतन्त्र र भयरहित बनाउनु सवैको दायित्व

संविधानले दिएको मतदानको अधिकार प्रयोग गर्न मिल्ने उमेर समूह उक्त उमेर समूहले पनि मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएसँगै मताधिकारको प्रयोग गर्ने बिषय निकै महत्वपूर्ण विषय हो । निर्वाचन लोकतन्त्रको सवैभन्दा सुन्दर र महत्वपूर्ण पक्ष...

पुरा पढ्नुहोस
गठबन्धनमै सकस नेता सहमतिमा कार्यकर्ता बिमतिमा

स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा पाँचदलिय गठबन्धन भित्र नेता व्यवस्थापनमा चुनौती थपिदै आएको छ । गठबन्धनका लागि भनेर जिल्ला स्तरका पार्टीका नेताहरुले विज्ञप्ति जारी गरेको भएपनि नेता तथा कार्यकर्ताहरु गठबन्धनको बिरुद्धमा उभिने भन्दै...

पुरा पढ्नुहोस
महिलाहरुलाई नेतृत्व आवश्यकता की बाध्यता

स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा महिलाहरुको आकांक्षालाई अहिले प्रभावकारी रुपमा हेरिएको छ । संविधानमै उल्लेख गरिएको महिलाहरुको अधिकारको बिषयलाई बिशेष रुपमा हेर्दै अनिवार्य महिला उपप्रमुखको व्यवस्थापन गरेसँगै देशभरका सबै पालिकाहरुमा महिलाहरुले उपप्रमुखको जिम्मेवारी...

पुरा पढ्नुहोस
कर्णालीको विकासमा राज्यको चासो

संघीयता पछि बनेका सात प्रदेश भन्दा कर्णाली विकासे गतिमा पछि देखिन्छ । पञ्चायत कालदेखि कर्णालीको विकासका लागि भएका÷गरिएका विभिन्न पहलहरू अहिले पनि सार्थक देखिँदैनन् । मुलुक संघीय संरचनामा प्रवेश गरेसँगै यहाँको विकास र राज्यको...

पुरा पढ्नुहोस